बिजमान्डु मङ्सिर ३० २०७३– काठमाडौं। डलर अर्बपती बिनोद चौधरीका कान्छा छोरा बरुणकोभारतीय ब्यापारिकी छोरीसँग बिहीवार इनगेज्मेन्ट भएको छ। भारतमा जेम्सको करोबार गर्नेराज्कुमार तोङ्गया तथा अनिता तोङ्गयाकी छोरी अनुश्री सँग बरुणको इनगेज्मेन्ट भएको हो।
पूरा पढ्नुहोस्