चौधरी फाउण्डेसनद्वारा रामेछापको हात्तिटार र गाईखुरामा एक सय ३३ घर हस्तान्तरण

काठमाडौं, २०७२ पौष २२: चौधरी फाउण्डेसनले रामेछाप जिल्लाका हात्तिटार र गाईखुराका भूकम्पपीडितहरुका लागि एक सय ३३ ‘ट्रान्जिसलन होम’ हस्तान्तरण गरेको छ । आपूर्ति व्यवस्थापनमा मुलुकले भोगिरहेको प्रतिकुल परिस्थितीका वावजुद फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावितहरुका लागि ‘ट्रान्जिसलन होम’ निर्माण कार्य जारी राखेको छ ।

पूरा पढ्नुहोस्

December 28, 2016