कल्याणकारी परियोजनामा निजी क्षेत्रको लगानी बढाउनुपर्छ: अध्यक्ष चौधरी

काठमाडौं, असोज २ः चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले समाजिक कल्याणका परियोजनाहरुमा निजी क्षेत्रको लगानी उल्लेख्य बृद्धि हुनुपर्ने बताउनुभएको छ ।

पूरा पढ्नुहोस्

December 28, 2016