चौधरी ग्रुपको योजना ः अमेरिकामा वाइवाइ उद्योग र सिलिकन भ्यालीमा भेञ्चर क्यापिटल

काठमाडौं, भदौ ६ः चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाइ चाउचाउ उद्योग स्थापना गर्ने तथा सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने आप्mनो लक्ष्य रहेको बताउनुभएको छ ।

पूरा पढ्नुहोस्

December 28, 2016