नवलपरासीमा राष्ट्रियस्तरको सिजी नकआउट कप फुटबल

काठमाडौं, बैशाख २३ः नवलपरासीको दुम्कीबासमा यही बैशाख २५ देखि राष्ट्रियस्तरको सिजी ओपन नकआउट कप फुटबल टुर्नामेन्टको आयोजना हुँदैछ । दुम्कीबासस्थित सिजी फूटबल ग्राउन्डमा आयोजना हुने प्रतियोगितामा विभिन्न क्षेत्रबाट बी डिभिजनसम्मका फुटबल टोलीहरु सहभागी हुनेछन् ।

पूरा पढ्नुहोस्

December 27, 2016