काठमाडौं, २८ चैत ः चौधरी फाउण्डेसनका अध्यक्ष श्री विनोद चौधरीले आगामी मनसुन अगाडि भूकम्पपीडितहरुलाई सुरक्षित आवासको व्यवस्था मिलाउने कार्यमा प्रभावकारी कदम चाल्न सम्वन्धित निकायहरुलाई आव्हान गर्नु भएको छ । भूकम्पबाट घर भत्किएका पीडितहरुलाई न्युनतम आश्रयको व्यवस्थापनमा सरकार, निजी क्ष्ँेत्र र दाताहरुले ध्यान केन्द्रित गर्नुपर्ने आवस्यकता पनि उहा“ले औल्याउनु भएको छ ।
पूरा पढ्नुहोस्