काठमाडौं, चैत्र २४ ः चौधरी ग्रुप अन्तर्गतको सिजी होटल्स एण्ड रिसोट्र्सले चितवनको मेघौलीमा अन्तर्राष्ट्रियस्तरको जंगल सफारी रिसोर्ट ‘मेघौली सराइ’ सञ्चालनमा ल्याएको छ । विश्वमा ख्यातीप्राप्त ब्राण्ड ताज होटल्स एण्ड रिसोटर््सको ताज सफारिज्ले यसको व्यवस्थापनको जिम्मा लिएको छ । यस सहकार्यले नेपालको पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
पूरा पढ्नुहोस्