चौधरी फाउण्डेसनद्वारा गोरखामा १७९ घर हस्तान्तरण

काठमाडौं, २०७२ चैत १०ः चौधरी फाउण्डेसनले गोरखा जिल्लाका एक सय ७९ भूकम्प प्रभावितहरुका लागि ट्रान्जिसनल होम (सिजी आश्रय) हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १, ४ र १२ का भूकम्प प्रभावितहरुका लागि उक्त आश्रय हस्तान्तरण गरिएको हो । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दू समेत रहेको गोरखा जिल्लाका प्रभावितहरुका लागि फाउण्डेसनले आश्रय निर्माण परियोजना जारी राखेको छ ।

पूरा पढ्नुहोस्

December 27, 2016