चौधरी ग्रुपद्वारा आर्यघाट परियोजना कार्यान्वयन शुरु

काठमाडौं, फागुन ३:चौधरी ग्रुपले आर्यघाट–भष्मेश्वरघाट क्षेत्र जिर्णोद्धार परियोजना कार्यान्वयनमा ल्याएको छ । चौधरी ग्रुप अन्तर्गत सामाजिक सेवामा सक्रिय चौधरी फाउण्डेसन र पशुपति क्षेत्र विकास कोषबीच यस क्षेत्रको सुधारका लागि एक सम्झौतामा हस्ताक्षरपछि यो परियोजना कार्यान्वयनमा आएको हो ।

पूरा पढ्नुहोस्

December 27, 2016