चौधरी फाउण्डेसन पुनर्निर्माण अभियानमा सरकारस“ग सहकार्य गर्न तयार: अध्यक्ष चौधरी चौधरी फाउण्डेसनद्वारा सिन्धुपाल्चोकको सा“गाचोकमा ६७ घर हस्तान्तरण

काठमाडौं, २०७२ पौष २६ गते ः चौधरी फाउण्डेसनका अध्यक्ष श्री विनोद चौधरीले भूकम्पपछिको पुनर्निर्माण अभियानमा चौधरी ग्रुप सरकारस“ग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ ।

पूरा पढ्नुहोस्

December 27, 2016