चौधरी फाउण्डेसनद्वारा नुवाकोटमा तीन क्षतिग्रस्त विद्यालय पुनर्निर्माण

काठमाडौं, मंसीर २० — चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त नुवाकोटको ग्रामीण क्षेत्रका तीन विद्यालयको भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

पूरा पढ्नुहोस्

December 27, 2016