प्रतिकूल परिस्थितिमा पनि भूकम्पपीडितका लागि आश्रय निर्माण कार्यलाई निरन्तरता चौधरी फाउण्डेसनद्वारा काभ्रेको महादेवस्थानमा १३९ घर हस्तान्तरण

काठमाडौं, २०७२ मंसीर ३ ः चौधरी फाउण्डेसनले काभ्रेको महादेवस्थान गाविसका एक सय ३९ भूकम्पपीडितहरुलाई ‘ट्रान्जिसलन होम’ हस्तान्तरण गरेको छ ।

पूरा पढ्नुहोस्

December 27, 2016