चौधरी फाउण्डेसनद्वारा काभ्रेमा थप दुई विद्यालय भवन हस्तान्तरण

काठमाडौं, असोज ५ — चौधरी फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्त काभ्रेका थप दुई विद्यालयका लागि भवन निर्माण गरी मंगलबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

पूरा पढ्नुहोस्

December 27, 2016