नेपालको पुनर्निर्माणमा सहयोग गर्ने भारतीय कलाकारको प्रतिबद्धता

चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले नेपालको पुनर्निर्माणमा सहयोग जुटाउन नेपाल र भारतको संयुक्त पहलमा विशेष कार्यक्रम गर्ने प्रस्ताव अगाडि सार्नुभएको छ । उक्त कार्यक्रमका लागि भारतका प्रतिष्ठित कलाकारहरुले सहयोग पुर्याउन तत्पर रहेको जानकारी अध्यक्ष चौधरीलाई दिएका छन् ।

पूरा पढ्नुहोस्

December 27, 2016